२०८२ भाद्र ११ गते बुधवार
सुनको मूल्य आइतबार प्रतितोला ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।
योसँगै आज छापावाल सुन १ लाख ८ हजार ६ सय र तेजाबी सुन १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। तर चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ।
शुक्रबार १४ सय तोलामा कारोबार भएको चाँदी आइतबार १ हजार ४ सय १० रुपैयाँ पुगेको हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij