Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आजदेखि प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलन गर्दै

आजदेखि प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलन गर्दै


  • 6.6K
    Shares

    आजदेखि  प्रचण्ड–नेपाल समूहले चौथो चरणको आन्दोलन  गर्दै

    काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दैछ ।

    प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको यो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो ।

    कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिने बताइएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने बताइएको छ । 

    कार्यक्रम अन्तर्गत भोलि काठमाडौंको टुंडिखेल मानव साङ्लोले घेर्ने, फागुन ७ गते सबै वडामा विरोध गरिने तथा फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १०:१६:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij