Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

टेम्पल टाइगर रिसोर्टको नयाँ वर्षको अफर मात्र रु. ५००० को स्पेसल प्याकेज

टेम्पल टाइगर रिसोर्टको नयाँ वर्षको अफर मात्र रु. ५००० को स्पेसल प्याकेज


  • 10.4K
    Shares

    टेम्पल टाइगर रिसोर्टको नयाँ वर्षको अफर मात्र रु. ५००० को स्पेसल प्याकेज
    images

    काठमाडौं। चितवन अमलटारीस्थित टेम्पल टाइगर ग्रीन जंगल रिसोर्टले नयाँ वर्ष २०८० लक्षित विभिन्न आकर्षक प्याकेज सार्वजनिक गरेको छ। जसमा रु. ५००० (पांच हजार रुपैयाँमा प्रति हात्ती तिर्नुपर्ने छ, हात्ती चढेर वाईल्डलाईफ (जंगल सफारी) हेर्ने पाइनेछ । प्रति हात्तीमा ३ जनाको सवारी हुनेछ । हात्तीबाट जंगल सफारी करिब १ देखि १ः३० घण्टाको समय रहने रिसोर्टले जनाएको छ।

     

    New year elephant offer 2.pngयो प्याकेज रिसोर्टले आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै आकर्षक प्याकेज सार्वजनिक गरेको प्रशासन प्रबन्धक राजेन्द्रकुमार महर्जनले जानकारी दिनुभयो। पाहुनाले आफ्नो इच्छा अनुसार प्याकेज कस्टुमाइज गर्न सक्ने उहाँले जानकारी दिनुभयो । रिसोर्टका अनुसार यस्तै धेरै आकर्षक प्याकेजहरु भएको अन्य प्याकेजको लागि यस रिसोर्टको हेड अफिस, कमलादी, घण्टाघर, ०१–५३६३४८० मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १७:०९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij