Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दल बैठक

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दल बैठक


  • 3.0K
    Shares

    रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दल बैठक

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका महामन्त्री डा. मुकुल ढकालले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।

    उनकाअनुसार संसदीय दल बैठक पनि बोलाइएको छ। ‘केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दैछ,’ उनले भने।समसामयिक राजनीतिक घटनाक्रमलगायतबारे बैठकमा छलफल हुनेछ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे पनि आज बैठकमा छलफल हुने बताइएको छ।

    रास्वपा सरकारबाट हटे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन। रास्वपाबाट प्रतिनिधि सभामा १९ सांसद छन्।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १०:४७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij