Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै


  • 2.1K
    Shares

    आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने छ ।

    बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने बताइएको छ । आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

    प्रकाशित मिति :चैत्र ५ २०७९ आइतवार - १०:२२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij