Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन


  • 2.7K
    Shares

    हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

     हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (चैत २ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत ३ गते एक दिन बुक क्लोज गर्ने भएको हुदाँ चैत २ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

    कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरलाई २.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नेका लागि कम्पनीले २९औं वार्षिक साधारण सभा चैत २९ गतेका लागि बोलाएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहानको ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

    त्यस्तै सभाले संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ३ जना संचालक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

     

    प्रकाशित मिति :चैत्र १ २०७९ बुधवार - १६:४६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij