२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । सैनिक आवासीय महाविद्यालयद्धारा आगामी शैक्षिक सत्र २०८० मा विद्यार्थी भर्नाका लागि दरखास्त माग गरेको छ । सैनिक आवासिय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुर्खेत, कैलाली, चितवन र बर्दिवासका लागि कक्षा ६ मा भर्नाका लागि दरखास्त माग गरेको हो ।
त्यसैगरी विजेश्वरी ज्ञान मन्दिरका लागि कक्षा १ र ३ तथा रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयका लागि कक्षा १ मा र श्वेतारा मन्टेसरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक तहमा दरखास्त माग गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij