Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

उपराष्ट्रपतिबारे टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

उपराष्ट्रपतिबारे टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी


  • 2.1K
    Shares

    उपराष्ट्रपतिबारे टुंगो लगाउन सत्ता साझेदार दलको बैठक जारी

    काठमाडौं । उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ । बैठक सिंहदरबारमा बसिरहेको छ ।

    सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एकजना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् । नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् ।

    निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

    प्रकाशित मिति :फाल्गुण २८ २०७९ आइतवार - १३:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij