Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरिँदै

राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरिँदै


  • 2.3K
    Shares

    राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गरिँदै

    सरकारले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गर्ने भएको छ। दिउँसो ३ बजे राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस गर्न लागिएको हो। 

    सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ। 

    प्रकाशित मिति :फाल्गुण २१ २०७९ आइतवार - ११:२१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij