Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित


  • 2.7K
    Shares

    प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित

    प्रतिनिधि सभाको बैठक चैत ५ गतेसम्मका लागि सारिएको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठक एकैपल्ट चैत ५ गते बस्ने भएको हो।

    विशेष कारणले बैठक सारिएको संघीय संसद् सचिवालयले जनाएको छ। यही बीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ।

    फागुन २५ गतेका लागि राष्ट्रपतिको निर्वाचन तय गरिएको छ। ८ दलीय गठबन्धनका तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७९ बुधवार - ११:२६:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij