Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

  • 2.8K
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेन्डा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार विहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष  डोलप्रसाद अर्यालले बताए ।

    उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल गरेको छ ।

    गत माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएकाे समर्थन भने यथावत् नै कायम राखेको छ।

    प्रकाशित मिति :फाल्गुण १४ २०७९ आइतवार - ११:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij