Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक


  • 2.6K
    Shares

    प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्दै छ ।

    आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण ११ २०७९ बिहिवार - ११:२४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij