Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प


  • 2.1K
    Shares

    टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प, दुई सातामा हजारौँ परकम्प

    टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ। दक्षिण टर्कीमा सोमबार ६. ४ म्याग्निच्युडको भूकम्प गएको हो।

    टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार २०ः०४ मा भूकम्प गएको हो। प्रत्यक्षदर्शीहरूले रोयटर्स समाचार एजेन्सीलाई भूकम्पले अन्टाक्यामा क्षति पुगेको बताएका छन्।

    फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो। फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो। एजेन्सी

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७९ मंगलवार - ११:१९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij