Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

राष्ट्रपतिबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक आज ४ बजे बस्दै

राष्ट्रपतिबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक आज ४ बजे बस्दै


  • 2.4K
    Shares

    राष्ट्रपतिबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक आज ४ बजे बस्दै

    काठमाडौँ । सहमतिमा राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

    माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक डाकिएको हो ।

    फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

    प्रकाशित मिति :फाल्गुण ८ २०७९ सोमवार - ०७:५१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij