Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

शिक्षक सेवा आयोग: निमावि तहको द्वतीय श्रेणी शिक्षक बढुवा, को-को परे ? (नतिजासहित)

शिक्षक सेवा आयोग: निमावि तहको द्वतीय श्रेणी शिक्षक बढुवा, को-को परे ? (नतिजासहित)


  • 12.1K
    Shares

    शिक्षक सेवा आयोग: निमावि तहको द्वतीय श्रेणी शिक्षक बढुवा, को-को परे ? (नतिजासहित)

    शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह द्वतीय श्रेणी शिक्षक बढुवा गरेको छ। शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेश हेटौँडाको निर्णय अनुसार कार्य सम्पादन मूल्याङ्कनका आधारमा  बढुवा गरेको हो ।

    बढुवाका लागि निवेदन दिएका उम्मेदवार मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको नमावली प्रकाशित गरिएको आयोगले  जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

    बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १ २०७९ सोमवार - ११:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij