२०८२ माघ ७ गते बुधवार
नेपाली कांग्रेसलाई संसदको प्रमुख प्रतिपक्षी दलको मान्यता नदिन माग गर्दै दायर भएको रिटमा आज सुनुवाइ हुने भएको छ ।
अधिवक्ता विमलप्रसाद पौडेलले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। रिट अस्विकार भएपछि पौडेलले त्यसविरुद्ध निवेदन दिएका थिए।
मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले देउवाविरुद्धको उक्त रिट दर्ता गर्न आदेश दिएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij