Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भोलि उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

भोलि उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने


  • 2.5K
    Shares

    भोलि उच्चस्तरीय संयन्त्रको बैठक, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । सोही बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुनेछ ।

    उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट गएका थिए ।

    सोही भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

    प्रकाशित मिति :माघ २५ २०७९ बुधवार - ११:२९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij