Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा

टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा


  • 3.1K
    Shares

    टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा

    नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ ।

    ग्राहकलाई लक्षित गरेर ल्याएको यो अफर अन्तर्गत ग्राहकले ९८ रुपैयाँमै ६ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । यो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । 

    यसका साथै यस अफर अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यसको अवधी १० दिनसम्म रहने कम्पनीले जनाएको छ ।

    त्यस्तै कम्पनीले एक दिनका लागि ४९ रुपैयाँमा अनलिमिटेड डेटाका साथै सय मिनेट अन–नेटक कल समेत उपलब्ध गराएको छ । यो अफर माघ २२ गते देखी सुरु भएर माघ २९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

     

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १२:५६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij