Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

भ्वाइस ओभर वाइफाइ सुरु गर्दै नेपाल टेलिकम

भ्वाइस ओभर वाइफाइ सुरु गर्दै नेपाल टेलिकम


  • 2.6K
    Shares

    भ्वाइस ओभर वाइफाइ सुरु गर्दै नेपाल टेलिकम

    नेपाल टेलिकमले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सुरु गर्ने भएको छ । भोवाइफाइ कमर्सियल टेलिफोन भ्वाइस कल सेवा हो ।

    यसको अर्थ यो वाइफाइमा आधारित कलिङ सेवा हो । कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले भोवाइफाइ सुरु गरेको विषयमा जानकारी दिएका हुन् ।

    पौडेलका अनुसार हाल यो सेवा परिक्षणको क्रममा रहेको र चाँडै सञ्चालनमा आउनेछ ।

    प्रकाशित मिति :माघ २२ २०७९ आइतवार - ११:४९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij