Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मधेश प्रदेश: प्रदेशसभाको विषयगत समिति सभापतिमा मिल्यो भागबण्डा

मधेश प्रदेश: प्रदेशसभाको विषयगत समिति सभापतिमा मिल्यो भागबण्डा


  • 3.8K
    Shares

    मधेश प्रदेश: प्रदेशसभाको विषयगत समिति सभापतिमा मिल्यो भागबण्डा

    मधेश प्रदेशको प्रदेशसभाअन्तर्गत रहने विषयगत समिति सभापतिको भागबण्डामा दलीय सहमति जुटेको छ ।

    प्रदेशसभाअन्तर्गत रहेका सातवटा विषयगत समिति सभापतिमा भागबण्डा मिलेको लोसपाका सांसद उपेन्द्र महतोले जानकारी दिए । उनकाअनुसार कांग्रेसले लेखा समितिको सभापति पाएको छ ।

    माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समिति, लोकतान्त्रिक समाजवादीले महिला बलबीलिका तथा सामाजिक न्याय समिति, जनता समाजवादीले विकास समिति, जनमतले अर्थ तथा योजना समिति, एमालेले कृषि तथा भूमि व्यवस्थापन समिति र एकीकृत समाजवादीले प्रदेश मामिला समितिको सभापति पाएको महताले जानकारी दिए । आ–आफ्नो भागमा परेका समितिको सभापतिको नाम भने सम्बन्धित् दलहरुले टुंग्याउन बाँकी छ ।

     

    प्रकाशित मिति :माघ २० २०७९ शुक्रवार - १३:२४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij