Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे

रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे


  • 2.4K
    Shares

    रवि लामिछाने नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगे

    काठमाडौं । रवि लामिछानेले पुनः नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।

    शुक्रबार सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः नागरिकता बनाउन प्रशासनमा पुगेका हुन् ।

    अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पूरानै नागरिकताअनुसार कामकारबाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो । अदालतले लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरेको थियो ।

    प्रकाशित मिति :माघ १५ २०७९ आइतवार - ११:२८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij