Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल


  • 4.2K
    Shares

    रास्वपाको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सभापति रवि लामिछानेको पद अदालतले खारेज गरेसँगै सो जिम्मेवारी अर्याललाई दिइएको हो।

    महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार संसदीय दलको नेता पनि अर्याल नै चुनिएका छन्। पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो। 

    सो निर्णयबारे आइतबार निर्वाचन आयोगलाई जानकारी दिइने ढकालले बताए। पछिल्लो परिस्थितिबारे शनिबार कानुनविदसँग छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए।

    प्रकाशित मिति :माघ १४ २०७९ शनिवार - ०७:११:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij