२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा आइतवार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ ।
आज सुनको ३ सयले बृद्धि भई प्रतितोला छापावाल सुन ९४ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रहेको छ ।
तर आइतवार चाँदीको मूल्यमा भने स्थिरता छाएको छ भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij