Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक, ७० प्रतिशतसम्म छुट

नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक, ७० प्रतिशतसम्म छुट

  • 2.3K
    Shares

    • images
    नयाँ वर्ष २०२३ लक्षित सेल्सबेरीको सेल्स अभियान सार्वजनिक, ७० प्रतिशतसम्म छुट

    सेल्सबेरी डिपार्टमेन्ट स्टोरले नयाँ वर्ष २०२३ लक्षित वर्ष भरीको सबैभन्दा ठूलो बिक्री अफर सार्वजनिक गरेको छ।

    यस अफर अन्तर्गत सेल्सबेरीको विभिन्न शाखाहरूमा घरायसी सामान तथा जाडोका विभिन्न वस्तुहरूमा २० प्रतिशतदेखि ७० प्रतिशतसम्म छुट अफर लागू गरेको कम्पनीले जनाएको छ।

    जनवरी ७ सम्म सञ्चालन हुने यो अफर सेल्सबेरी तथा सेल्वेज पोखराका विभिन्न शाखाहरूमा लागू गरिने कम्पनीको भनाइ छ।

    प्रकाशित मिति :पौष १७ २०७९ आइतवार - १३:००:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij