Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

१५ दिनभित्र अनुसन्धान कार्यका लागि प्रस्ताव पेश गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना

१५ दिनभित्र अनुसन्धान कार्यका लागि प्रस्ताव पेश गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना


  • 3.2K
    Shares

    १५ दिनभित्र अनुसन्धान कार्यका लागि प्रस्ताव पेश गर्न केन्द्रले जारी गर्यो यस्तो सूचना
    images

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनुसन्धान कार्यका लागि योग्य, इच्छुक र अनुभवी संघसंस्थाले १५ दिनभित्र सूचीकृत गराउन आग्रह गरेको छ ।

    केन्द्रले यहि पुस ४ गते एक सूचना जारी गर्दै २०७९/८० को अनुसन्धान तथा गुणस्तर शाखाको अनुसन्धान सम्बन्धी कार्यक्रमका लागि प्रस्ताव पेश गर्न अनुरोध गरेको हो ।

    educa.JPG
     

     

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - १२:२१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij