Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बेजोड भाषण गर्दा गर्दै किन रोए प्रधानमन्त्री ओली ? यस्तो रैछ कारण 

बेजोड भाषण गर्दा गर्दै किन रोए प्रधानमन्त्री ओली ? यस्तो रैछ कारण 


  • 13.7K
    Shares

    बेजोड भाषण गर्दा गर्दै किन रोए प्रधानमन्त्री ओली ? यस्तो रैछ कारण 

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्दाबोल्दै आँसु झारेका छन् । आज नारायणहिटी अगाडि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा ओली भावविव्हल भएका थिए ।

    गला अवरुद्ध भएपछि ओली केहीबेर चुप लागेका थिए । उनले त्यसपछि भने,‘साथीहरु केही कुरा मात्र भन्न बाँकी छ, चुप लाग्दिनुहोस् ।’ ओली त्यसपछि फेरि केहीबेर चुप बसे ।

    उनले गला अवरुद्ध गर्दै भन्नपुगे,‘आँखाबाट आँसु पो आयो ।’ उनले चीसोले आँसु आएको भने । ओलीको आँखाभरी आँसु आएपछि सहयोगीहरु मञ्चमै पुगेका थिए । उनले आँसु पुछेका थिए ।

    https://www.youtube.com/watch?v=jFCeN7Nh06U&t=377s

    प्रकाशित मिति :माघ २३ २०७७ शुक्रवार - १६:१२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij