Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

एनसीसी बैंकका संस्थापकहरुले २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहाँबाट दिने आवेदन

एनसीसी बैंकका संस्थापकहरुले २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहाँबाट दिने आवेदन


  • 2.1K
    Shares

    एनसीसी बैंकका संस्थापकहरुले २२ लाख ३३ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै, कहाँबाट दिने आवेदन
    images

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २२ लाख ३३ हजार २०२ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका विद्यमान ९ जना संस्थापक सेयरधनीहरुले उक्त सेयर बिक्रीमा ल्याएका हुन् । 

    बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले सो सेयरमा कात्तिक २१ गते सोमबारदेखि ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले एनसीसी बैंकको बागबजार, काठमाडौंस्थित सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

    तोकिएको मितिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट सबे सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा भने अन्य व्यक्ति तथा संस्थाहरुलाई उक्त संस्थापक सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
     

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - १३:३३:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij