Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु


  • 7.8K
    Shares

    पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

    इलाम ।  इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

    माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजु शेखरको समेत डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

    स्थानीय जनप्रतिनिधि, प्रहरीले उनीहरुको शव निकाली पोष्टमार्टमका इलाम अस्पताल ल्याइएको छ । दाजुभाइको एकै दहमा मृत्यु भएपछि ढकाल परिवारसहित सिंगो गाउँ नै शोकमा परेको छ । 

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - १०:५२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij