Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने


  • 3.0K
    Shares

    सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि आवेदन दिन पाउने
    images

    सानिमा बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल ५१ लाख कित्ता सेयर बिक्री खुला गरेको छ ।

    कम्पनीले आज कात्तिक १६ गतेदेखि उक्त संस्थापक सेयर बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १४५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १० लाख कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    यसमा आवेदन दिने अन्तिम दिन कात्तिक २३ गते रहेको छ | यसमा लघुवित्तका संस्थापक सेयरधनीसहित अरु व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पुग्नेगरी आवेदन बुझाउनुपर्नेछ ।

    प्रकाशित मिति :कार्तिक १६ २०७९ बुधवार - १२:१५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij