२०८२ फाल्गुण २२ गते शुक्रवार
सिंगापुरमा शनिबार कोभिड– १९ का ६ हजार तीन सय ३९ जना कोरानाका नयाँ संक्रमित भएका छन्। यससँगै देशमा कोभिड– १९ संक्रमितका कुल संख्या बीस लाख ५९ हजार सात सय नौ पुगेकाे छ।
कोरोनाका यी संक्रमित पाँच हजार चार सय तीनजना स्थानीय र दुई सय ३४ आयातीत रहेकाे जनाइएको छ। हाल यहाँ कुल ६ सय २८ संक्रमित अस्पतालमा छन्। सिंगापुर कोरोना सुरु भएबाट हालसम्म एक हजार ६ सय ६० जनाको मृत्यु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij