Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो

कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो


  • 2.5K
    Shares

    • images
    कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढ्यो
    images

    सोमबार विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ । आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ । 

    त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर प्रतिब्यारेल ८८.१२ डलरमा कारोबार भइरहेको छ । 

    कच्चा तेलको मूल्यमा उछाल आउनुको मुख्य कारण रुपमा ओपेक प्लस देशहरुको बस्न लागेको बैठकलाई लिइएको छ । यो बैठकमा तेल उत्पादक राष्ट्रहरुले उत्पादन कटौती गर्ने निर्णय गर्न सक्ने सम्भावना रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १४:३३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij