Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

राष्ट्र बैंकले माग्यो कर्मचारी, असोज १६ गतेसम्म आवेदन दिन सकिने

राष्ट्र बैंकले माग्यो कर्मचारी, असोज १६ गतेसम्म आवेदन दिन सकिने


  • 1.8K
    Shares

    राष्ट्र बैंकले माग्यो कर्मचारी, असोज १६ गतेसम्म आवेदन दिन सकिने
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ। रिक्त पदपूर्तिका लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको हो। 

    बैंकले सहायक निर्देशक प्राविधिक र प्रशासनतर्फ तथा सहायक पदमा दरखास्त आह्वान गरेको छ। 

    आजदेखि असोज १६ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

     

     

     

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - ०९:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij