Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा सबै बन्द

पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा सबै बन्द


  • 9.8K
    Shares

    पोखरा महानगरका अत्यावश्यक बाहेकका सेवा सबै बन्द

    काठमाडौं । उपमेयर मञ्जुदेवी गुरुङ र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पोखरा महानगरपालिकाले अत्यावश्यकबाहेक कार्यालयबाट प्रदान गर्ने सबै सेवा बन्द गरेको छ । 

    शुक्रबार भने छठ पर्वको अवसरमा सार्वजनिक विदा दिइएको छ । महानगरले एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको हो । 

    महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बिहीबार बोर्ड बैठक बसेको थियो ।

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - १२:२७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij