Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

बालेन आफैंले क्याबिनेट टिम छनोट गर्नुहुन्छ, मन्त्री बन्नका लागि भनसुन नगर्नु: असिम साह

बालेन आफैंले क्याबिनेट टिम छनोट गर्नुहुन्छ, मन्त्री बन्नका लागि भनसुन नगर्नु: असिम साह


  • 3.3K
    Shares

    बालेन आफैंले क्याबिनेट टिम छनोट गर्नुहुन्छ, मन्त्री बन्नका लागि भनसुन नगर्नु: असिम साह

    काठमाडौं । रास्वपा केन्द्रीय सदस्य तथा प्रभावशाली नेता असिम शाहले मन्त्री बन्नका लागि भनसुन र मिडिया ट्रायल नगर्न नवनिर्वाचित सांसदहरुलाई आग्रह गरेका छन् ।

    अत्यधिक बहुमतसहित रास्वपाको सरकार बन्ने निश्चित भएपछि सांसदहरुले मन्त्रीको चर्चा गरेसँगै बालेननिकट नेता शाहले प्रधानमन्त्री भएपछि बालेनले नै आफ्नो टिम छनौट गर्ने बताएका हुन् ।

    शाहले सार्वजनिकरुपमा भनेका छन्– ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न,मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ,उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’

    असिम शाहकै घरमा बालेन र रविसहितको एकता घोषणा र हस्ताक्षर भएको थियो ।

    Screenshot 2026-03-08 203600.jpg

    images
    प्रकाशित मिति :फाल्गुण २४ २०८२ आइतवार - २०:३२:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij