२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    शिक्षक सेवा आयोगले शिक्षक बढुवाको नतिजामा चित्त नबुझी दिएको उजुरीको बढुवा नतिजाको पुनरवलकन गरी नामावली प्रकाशित गरेको छ ।
बढुवा सिफारिस सचिवालय, धनकुटाको सिफारसिमा बैशाख २७ गते बढुवा नामावली प्रकाशित गरीएकोमा सिफनरिस उपर चित्त नबुझी पर्न आएका उजुरीका आधारमा पूर्वप्रकाशित बढुवा नतिजाको पुनरवलोकन गरी नामावली प्रकाशित गरेको हो ।
आयोगको विभिन्न मितिमा निर्णय भएअनुसार जिल्ला, तह, श्रेणी र विज्ञापनहरुको नतिजामा ७ जिल्लाको यथावत रहेपनि मोरङ जिल्लाको शिक्षक बढुवा नामावलीको नतिजामा संशोधन भएको छ ।

 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij