Logo

२०७९ आषाढ १३ गते सोमवार

images

शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)

शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)

खबर सेन्टर

९ आषाढ २०७९
  • 4.9K
    SHARES
  • images
    शिक्षक सेवा आयोग: यस्तो छ गण्डकी प्रदेशले प्रकाशित गरेको शिक्षक बढुवा सम्बन्धि सूचना (सूचनासहित)
    images

    शिक्षक सेवा आयोग, गण्डकी प्रदेशले शिक्षकहरुको बढुवाको सूचना प्रकाशित गरेको छ । बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, गण्डकीको विभिन्न मितिको निर्णयानुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारलाई बढुवा गरेको हो । 

    प्रदेश बढुवा समितिले गरेका बढुवा उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।

    suchana_4ZfkuqkbGX.jpg

     

    images
    प्रकाशित मिति :आषाढ ९ २०७९ बिहिवार - ११:३३:५३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार