Logo

२०८३ बैशाख १९ गते शनिवार

२०८३ बैशाख १९ गते शनिवार

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा


  • 1.1K
    Shares

    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले १ लाख ३८ हजार ८८३ कित्ता शेयर बिक्रीमा राखेको हो।

    कम्पनीले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता कम्पनीका संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। 

    कम्पनीका अनुसार सो शेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी काठमाडौंबाट आवेदन दिन सक्नेछन्।  

    images
    प्रकाशित मिति :चैत्र ४ २०८२ बुधवार - १३:५०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij