Logo

२०७९ आषाढ १३ गते सोमवार

images

मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र

खबर सेन्टर

८ आषाढ २०७९
  • 2.8K
    SHARES
  • images
    मेयर बालेन साहलाई इसीडी शिक्षकले बुझाए ध्यानाकर्षण पत्र
    images

    काठमाडौंका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले मेयर बालेन्द्र साह (बालेन) लाई बुधबार बिहान ध्यानाकर्षण पत्र बुझाएका छन् । 

    चालु आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहले दिनुपर्ने सात हजार रूपैयाँ दिनुपर्ने, आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको १५ प्रतिशत तलब इसीडी शिक्षकमा पनि लागु हुनुपर्ने, महंगीभत्ता, दरबन्दी कायम गर्न पहल गर्नुपर्ने लगायतका माग राखेर मेयर साहको इसीडी शिक्षकले ध्यानाकर्ष गराए ।

    ध्यानाकर्षण पत्र बुझ्दै साहले शिक्षकका मागप्रति सकारात्मक रहँदै समन्वयका लागि १५ नम्बरका वडा अध्यक्षलाई निर्देशन दिए ।

    images
    प्रकाशित मिति :आषाढ ८ २०७९ बुधवार - १४:५१:१३ बजे

    खबर सेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार