२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हाे सोही प्रदेश छनोट गरी माध्यमिक तहको अध्यापन अनुमति पत्रको फाराम भर्न शिक्षक सेवा आयोगले आग्रह गरेको छ ।
आयोगले एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन नपाइने जनाएको छ । आयोगले भोलि वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्मम दोब्बर दस्तुमा फाराम भर्न सकिने बताएको छ ।
आयोगले दोब्बर दस्तुरको समयावधिलाई उमेरहद, शैक्षिक योग्यता र तालिम प्रयाेजनका लागि गणना नगरिने जनाएको छ ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij