Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,३२४ नयाँ संक्रमित, ४० को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,३२४ नयाँ संक्रमित, ४० को मृत्यु


  • 5.0K
    Shares

    भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ३,३२४ नयाँ संक्रमित, ४० को मृत्यु
    images

    भारतमा पछिल्लो २४ घण्टामा कोरोनका ३,३२४ नयाँ संक्रमित भेटिएका छन्, यस्तै ४० जनाको मृत्यु भएको छ ।

    यो अवधिमा २,७८३ को जना निको भएका छन् । चौथो लहरको आशंका बीच सबैभन्दा धेरै संक्रमित दिल्लीमा भेटिएका छन् ।

    यहाँ १५२० नयाँ संक्रमित भेटिएका छन् । नयाँ संक्रमित भेटिएपछि दिल्लीमा पोजिटिभिटी रेट ५.१० प्रतिशत दर्ता गरिएको छ ।

    दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ५,७१६ पुगेको छ जुन ९ फेब्रुअरीपछि सबैभन्दा धेरै हो ।  

    प्रकाशित मिति :बैशाख १८ २०७९ आइतवार - ११:२७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij