२०८२ कार्तिक १४ गते शुक्रवार
 
                                                    भारतमा कोरोना संक्रमण लगातार तीव्र गतिमा बढिरहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन्।
साथै २४ घन्टामा २ हजार ४९६ कोरोना संक्रमित निको भएका छन् भने ६० बिरामीको मृत्यु भएको छ।
हालसम्म भारमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ८०१ पुगेको छ।
 
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij