Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


  • 3.5K
    Shares

    चुनावी घोषणापत्रबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

     नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठब आज बस्दै छ । स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठक बज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

    वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कांग्रेसले वैशाख ११ गते घोषणापत्र सार्वजनिक गर्दैछ ।

    महामन्त्री गगन थापा संयोजक रहेको घोषणा पत्र तयारी समितिले विभिन्न क्षेत्रका विज्ञसंग छलफल गरी घोषणापत्रमा समेटिने पर्ने विषयमा सुझाव लिइरहेको ।

    प्रकाशित मिति :चैत्र ३० २०७८ बुधवार - १०:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij