Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माधव नेपाल भन्छन् : ओली कहिल्यै सुध्रिदैनन्, वामदेवले बलुवा पेलेर तेल निकाल्दैनन् 

माधव नेपाल भन्छन् : ओली कहिल्यै सुध्रिदैनन्, वामदेवले बलुवा पेलेर तेल निकाल्दैनन् 


  • 8.0K
    Shares

    माधव नेपाल भन्छन् : ओली कहिल्यै सुध्रिदैनन्, वामदेवले बलुवा पेलेर तेल निकाल्दैनन् 

    काठमाडौं । विभाजित नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कपी शर्मा ओली कहिल्यै नसुध्रिने मान्छे भएकाले पार्टी एकता गर्ने वामदेवको प्रयास सफल नहुने दावी गरेका छन् ।

    प्रचण्ड–माधव पक्षधर नेकपा काठमाडौंले बुधवार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले २०५१ सालदेखि नै केपी ओलीले पार्टीमा गुट चलाउँदै अलग पार्टीको अभ्यास गरेको आरोप लगाए ।

    नेपालले भने– कमरेड वामदेव गौतम अहिले बालुवा पेल्दै हुनुहुन्छ । प्रचण्डले पनि ‘कुकुरको पुच्छर सोझिन्छ कि’ भनेर तेल लगाउनुभयो । तर बालुवा पेलेर तेल निस्कनेवाला छैन । केपी ओली सुध्रिने मानिस होइन, झुक्ने मानिस होइन । उनले भाँच्छन् तर झुक्दैनन् ।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - १६:३०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij