Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

सिटिजन लाईफ इन्स्योरेन्सद्वारा एकै दिन १८०० विद्यार्थीलाई बिमा शिक्षा

सिटिजन लाईफ इन्स्योरेन्सद्वारा एकै दिन १८०० विद्यार्थीलाई बिमा शिक्षा


  • 5.6K
    Shares

    सिटिजन लाईफ इन्स्योरेन्सद्वारा एकै दिन १८०० विद्यार्थीलाई बिमा शिक्षा

    काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० विद्यार्थीलाई विद्यार्थी बीमा शिक्षा सञ्चालन गरेको छ । विद्यार्थीलाई दिर्घकालिन रुपमा जनशक्ति अभावलाई पुर्ति गर्न कोशेढुङा साबित हुने साथै बिमाबारे उनीहरुलाई बिमाको सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरेको कम्पनीले जनाएको छ । 
      
     यस अघि पनि सिटिजन लाइफले यो जागरण अभियान लाई निरन्तर रुपमा गर्दै आइरहेकोमा आज एकै दिन २० वटा कलेजमा गइ सो अभियान संचालन गरेको  भने यो पहिलो पटक हो ।

    पृथक पहिचान बनाएका ब्राण्डएम्बास्डर मह जोडि , नेपाल मै पहिलो पटक जारि गरिएका नविनतम बिमा योजनाहरु , २० घातक रोगमा ५० लाखसम्मको उपचार खर्च , सिटिजन स्वरोजगार अभियान, गुरु सम्मान कार्यक्रम, लगायतका कार्यक्रमहरु कम्पनीले सार्वजनिक गरेको छ । आर्थिक बर्षको माघसम्म आइपुग्दा १९ वटै कम्पनीमा आफुलाई टप ३ मा उभ्याउन सफल भएको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७८ बिहिवार - १२:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij