Logo

२०८२ पौष ७ गते सोमवार

२०८२ पौष ७ गते सोमवार

विश्व बैंकले अनुमोदन गर्‍यो युक्रेनका लागि ७० करोड डलरको प्याकेज

विश्व बैंकले अनुमोदन गर्‍यो युक्रेनका लागि ७० करोड डलरको प्याकेज


  • 2.9K
    Shares

    विश्व बैंकले अनुमोदन गर्‍यो युक्रेनका लागि ७० करोड डलरको प्याकेज
    images

    विश्व बैंकले युक्रेनका लागि ७० करोड डलरबराबरको ऋण तथा अनुदान प्याकेज अनुमोदन गरेको छ ।

    उक्त रकम अस्पतालका कर्मचारीलाई तलब खुवाउन, वृद्धवृद्धालाई निवृत्तिभरण दिन र जोखिम समूहका मानिसका लागि सामाजिक कार्यक्रम सञ्चालन गर्न युक्रेनी सरकारलाई दिइने विश्व बैंकले जनाएको छ । 

    विश्व बैंकको उक्त प्याकेजका लागि ब्रिटेन, डेनमार्क, लाटिभिआ, लुथिआनिआलगायत देशले पनि सहयोग गरेका छन्। केही रकमका लागि स्विडेन र द नेदरल्यान्ड्स जमानी बस्ने भएका छन् । एजेन्सी 

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १५:२२:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij