Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो, परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन हुने

त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो, परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन हुने


  • 5.0K
    Shares

    त्रिवि सेवा आयोगको परीक्षा सर्‍यो, परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन  हुने
    images

     त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यपाक पदको लिखित परीक्षा परिमार्जन गरेको छ। आयोगले आज(आइतबार) देखि चैत्र ७ गतेसम्म हुने परीक्षा सारेको हो।

    ‘लिखित परीक्षा विशेष कारणवश परिमार्जन गरिएको छ,’सूचनामा उल्लेख गरिएको छ। परीक्षा तालिकाअनुसार परिमार्जन गरिएको परीक्षा चैत्र २४ गतेबाट सञ्चालन गरिनेछ।

    FB_IMG_1646491778290_sYVg0I2cRF.jpg

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - ११:५९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij