Logo

२०८२ श्रावण ३१ गते शनिवार

२०८२ श्रावण ३१ गते शनिवार

ज्योति लाइफले विभिन्न पदमा माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

ज्योति लाइफले विभिन्न पदमा माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 4.9K
    Shares

    ज्योति लाइफले विभिन्न पदमा माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा रोजगारी खुलाएको छ । कम्पनीले  तीन पदका लागि कर्मचारी माग गरेको हो ।

    कम्पनीले बागमती प्रदेशको टाँडी चितवनका लागि शाखा प्रमुख र सेल्स एक्जुकेटिभ तथा चनौली चितवनका लागि उप शाखा प्रमुख मागेको हो ।

    कम्पनीले शैक्षिक योग्यता प्रमाणपत्र तह उत्तिर्ण देखि स्तानक तह उत्तिर्ण लगायत बीमा बैंकिङ तथा बिक्री बजार ब्यवस्थापनमा अनुभव भएको कर्मचारी माग गरेको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी चैत ३ गते भित्र कम्पनीको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ ।

    jyoti-life-vacancy.jpg

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १४:३२:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij