Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा, खटिए ७५ जना सुरक्षाकर्मी

एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा, खटिए ७५ जना सुरक्षाकर्मी


  • 4.8K
    Shares

    एसईईको प्रश्नपत्र छाप्न तीन तहको सुरक्षा घेरा, खटिए ७५ जना सुरक्षाकर्मी
    images

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र छपाइको तयारी पुरा गरेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा घेराभित्र रहेर भोलीदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा प्रश्नपत्र छापिनेछन् ।

    यस बर्ष ५५ लाख थान प्रश्नपत्र छपाइ हुनेछन् । प्रश्नपत्र छपाइको सुरक्षाको लागी नेपाली सेनाको सेनानी (मेजर) को नेतृत्वमा ३० जना सशस्त्र र नेपाल प्रहरीका ४५ जना गरी ७५ जना सुरक्षाकर्मी खटिएका छन्।

    प्रश्नपत्र छाप्न ४० जना कर्मचारी तयारी अवस्थामा छन् । प्रश्नपत्र छपाइ गर्ने टोली आज जनक शिक्षा प्रवेश गर्दैछ ।

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - ११:४९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij