२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाली बजारमा मंगलवार (आज) सुनको मूल्य तोलामा ६ सयले बृद्धि भएको छ ।
आज मूल्य बृद्धि भइ सुन प्रतितोला ९२ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ३ सय रहेको छ ।
आज मूल्य बृद्धि भइ चाँदी १२ सय ५० प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij