२०८२ भाद्र २ गते सोमवार
काठमाडौं। स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओमाथि ४-० को सहज विजय हासिल गरेको हो।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओमाथि ४-० को जित निकालेको हो।
बार्सिलोनाका लागि पिएर-एमरिकले ३७औँ, डेम्बेलेले ७३औँ, डी जोङले ९०औँ तथा मेम्फिस डिपेले इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा गोल गरेका हुन्। जितपछि २५ खेलबाट ४५ अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij